काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले पत्रकारहरुको कलममा देश बनाउने र बिगार्ने क्षमता भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित न्यूज लाइन्स् मिडिया प्रा.लीको नवौं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘तपार्इंको कलममा देश बनाउने र बिगार्ने क्षमता पनि छ । तरवारभन्दा…