Logo

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी

काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए । आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने…