Logo

महान्यायाधिवक्ता कार्यालयको कामको मन्त्रीले गरे प्रशंसा

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले महान्यायाधिवक्ताको कार्यालयको कामले सरकार मात्र नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै मन्त्री चौरसियाले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रको लागि मुद्दाको अभियोजन गर्ने, बहस पैरवी गर्ने काम जसरी महान्यायाधिवक्ताको कार्यालयले…