Logo

रवि लामिछानेलगायतको बयान आज लिइँदै

काठमाडौं । सहकारी ठगीको आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान आज लिइँदै छ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज पनि लिन लागिएकाे हाे । रविसहित पाँच जनालाई अदालत उपस्थित गराइए पनि सोमबार पूर्वडीआईजी छविलाल जोशीको बयान लिइएको छ ।  लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ ।…