काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।