काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट ‘मध्यपुर महोत्सव’ गर्दैछ । मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ गर्न लागिएको बताएका छन् । ‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि महोत्सव गर्न लागिएको हो । २६ वर्षपछि आयोजना गर्न लागिएको महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन…