काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । युरोपेली युरोको खरिद दर १६४ रुपैयाँ ६६ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा, बेलायती पाउण्ड स्टर्लिङको…