काठमाडौं । वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखा महानिर्देशक मेघनाथ काफ्लेले, वातावरण दिवसलाई पाँच दशकदेखि एक दिने अभियानको रुपमा मात्र सीमित राख्दा त्यसको औचित्य पुष्टि हुनै नसकेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वातावरण संरक्षण तथा प्रदुषण नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा उनले वातावरण दिवस मनाएको पाँच दशक वित्दा पनि त्यो…