आज मिति २०८२ साउन ११ गते आइतवार, २७ जुलाई २०२५। श्रावण शुक्लपक्ष तृतीया तिथि। मघा नक्षत्र, १८ः०२ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। मेष राशिमिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। बृष राशितत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए…