Logo

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज, लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभँेडा (भारतीय) को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, सुकेको प्याज (भारतीय) ६०, टाटे सिमी ७० रुपैयाँ, मटरकोशा १ सय रुपैयाँ, लौका ७० रुपैयाँ, लाम्चो भन्टा…