काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनले भने,‘हाम्रो ५०…