काठमाडौं । सल्लेरी बजार क्षेत्रमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासनले आगो ताप्ने व्यवस्था मिलाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार, सोमबारदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने स्थान निर्माण गरिएको हो। प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार, चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा र कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायमा सचेतना अभिवृद्धि गर्न यो…