रौतहट । रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर टोलस्थित भित्री सडक खण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि…