काठमाडौं । गत साता नेपाल राष्ट्र बैंकले पुष १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेकोप्रति लगानीकर्ताहरुले आपत्ती जनाएका छन् । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेन्ट बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर भएको, आर्थिक हिनामिनाको आशंका, कमजोर तरलता स्थितिका साथै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने कारण…