काठमाडौं । नमुना स्पोट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पुस २० गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा केपिलासगढी वडा नम्बर चार र सोल्मा वडा नम्बर दुईबीच हुने भएको छ। पहिलो दिन एक खेल मात्रै हुने आयोजकले जनाएको छ । यस्तै…