Logo

प्रधानमन्त्रीद्वारा पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया

काठमाडौं । आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तरक्रिया गरेकी छन् । बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा विभिन्त्र क्षेत्रका दर्शनार्थीहरुसँग अन्तरक्रिया गरेकी हुन् । उनले भनिन्, ‘म यहाँ चुनाव सफल होस्…