Logo

कांग्रेस, एमाले र माओवादीका युवा सांसदबीच छलफल, संयुक्त वक्तव्य तयारी

काठमाडौं – नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का युवा सांसदहरूले जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने विषयलाई अस्वीकार गर्दै संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन्। कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, रामहरि खतिवडा, एमालेका योगेश भट्टराई, सूर्य थापा, ठाकुर गैरे र माओवादी केन्द्रका माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदीलगायत सांसदबीच भर्चुअल माध्यमबाट छलफल भएको…