Logo

क्यानडामा मनाइयो जनै पूर्णिमा

अटवा । यो वर्षको जनै पूर्णिमा अटवामा उत्साहपूर्वक मनाइएको छ। अटवा, कर्नवाल, किङ्स्टन लगायतका स्थलहरुबाट आएका झन्डै ३५० जना सहभागीहरूले टोरन्टोमा बसोबास गर्नु हुने शास्त्री धर्मदास बुढाथोकीको मार्गदर्शनमा पशुपतिनाथ आरती गाएका थिए । मुख्य पण्डितहरू शास्त्री धर्मदास बुढाथोकी, देवनारायण अधिकारी, र पत्रकार शालिग्राम अर्यालद्वारा रुद्री पूजा, जनै फेर्ने र रक्षाबन्धन कार्यक्रम सम्पन्न गरिएको थियो ।…