काठमाडौं । सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा वन पैदावार सम्बन्धमा विभेद गरेको भन्दै नेपाल प्लाईउड उत्पादक संघ र जैविक उर्जा व्यवसायी संघले आपत्ति जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघहरुले सरकारले वन जंगलमा खेर गइरेका दाउरा, वनमारा र डढेलोको मुख्य कारकतत्व लगयतमा मूल्य अभिवृद्धि कर लगाएको तर सोही कच्चा पदार्थहरु…