Logo

नागरिकको जीवन सहज भए आतङ्कवादको अवस्था आउँदैन : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वमन्त्री शक्ति बस्नेतले आतङ्कवादको अवस्थालाई सुधार गर्न नागरिकको जीवन सहज बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालिन समाधान’ विषयक विचार गोष्ठीमा उनले नागरिकको जीवन सहज भयो भने नराम्रो बाटो सकेसम्म मानिसले नरोज्ने भन्दै आतङ्कवादको अवस्था आउन नदिन नागरिकको जीवन सहज बनाउनेतर्फ लाग्नुपर्ने…