काठमाडौं । नेपाल स्वतन्त्र नागरिक सञ्जालले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने र नेपाली जनतामा मताअधिकार मात्र नभई निर्णय अधिकार पनि हुनुपर्ने माग अघि सारेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल स्वतन्त्र नागरिक सज्जालले अबको वैकल्पिक राजनीतिक शक्तिका लागि भन्दै निर्णय अधिकार नेपाली जनतामा निहित हुनुपर्ने बताएका हुन् । नेपाल स्वतन्त्र नागरिक सञ्जालले अबको वैकल्पिक…