Logo

२४ घण्टामा पहिरोले १५ जनाको मृत्यु, टिकट काटेरमात्रै यात्रा गर्न सरकारको आग्रह

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरूसँग छलफल भएको हो । छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी दुई जना, चितवनमा एकजना गरी…