Logo

‘उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो’

काठमाडौं । नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराइ विना स्विकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन् । विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका…