Logo

रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई

विराटनगर । छ दशकदेखि नेपाली साहित्यका अनेक विधामा कलम चलाउँदै आएका समालोचक दधिराज सुवेदीलाई पाचौँ संस्करणको रुपात्रेय शान्ता पुरस्कार प्रदान गरिने भएको छ । ३१ हजार १११ रुपैयाँसहितको २०८० सालको उक्त पुरस्कार सुवेदीलाई प्रदान गरिने भएको हो । रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठानका अध्यक्ष मुनाल पोखरेलको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।…