Logo

माइक्रो इन्टरनेशनलले सार्वजनिक गर्यो इन्टेरियर डिजाइनका नवीनतम सामग्री

काठमाडौं । माइक्रो इन्टरनेशनल नेपालले इन्टेरियर डिजाइनका लागि नयाँ सामग्रीहरु सार्वजनिक गरेको छ । उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू घर तथा भवनको भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न वा वाललाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको हो । माइक्रो इन्टरनेशनलले भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई…