Logo

रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षअघि सुरु गरिएको अभियानमार्फत ५१ वटा सूचक पूरा गर्दै नगरपालिकाले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा महत्त्वपूर्ण प्रगति हासिल गरी बुधबारबाट बालमैत्री शासन भएको नगर बनेको हो । ¥यालीले ‘बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरसहित नगरको मुख्य…