Logo

अग्रज नेताहरु एकआपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, अग्रज नेताहरूलाई एकआपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका छन् ।  शनिबार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले अग्रज नेताहरू मिलेर नै राजा फाल्नेदेखि निरङ्कुशताको अन्त्य गरेको भन्दै फेरी एकआपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका हुन् । देशमा…