Logo

‘एनआरएनए र गोर्खाहरुको अधिकारप्रति नेपाल निरिह अवस्थामा छ’

एउटा एनआरएनएले नेपाली पासपोर्ट लिएर विदेश गएर संघर्ष पश्चात त्यहाँको स्थायी वा अस्थायी नागरिकता प्राप्त गर्छ । संघर्ष गरेर आफ्नो जिविका चलाउँछ । तर नेपाली होइनस वा नेपालको नागरिक होइनस भन्ने कानुन बनाइन्छ । यस मुद्दामा सरकारले आफ्ना नागरिकमाथि अति नै अन्याय गरिरहेको छ ।डा.रुद्रनाथ अधिकारीबरिष्ठ ज्योतिष एवं पण्डित काठमाडौं । भूपू गोर्खा र हाल…