Logo

विकासमा वन मन्त्रालय बाधक बनेको धारणा : सांसद महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले विकासमा वन तथा वातावरण मन्त्रालय बाधक बनेको धारणा व्यक्त गरेका छन्। प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा उनले जलविद्युत् आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन परिमार्जनमा देखिएका समस्या औंल्याउँदै मन्त्रालयमाथि आक्रोश बढ्दो अवस्थामा रहेको बताए। महतोका अनुसार आम जनमानसमा “वन मन्त्रालय रहेसम्म देशमा…