Logo

विद्यालयकै बसले किचेर बालकको मृत्यु

सिरहा । घरमा पु¥याउन गएको बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ । गोलबजार नगरपालिका–२ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए । पढाई सकेर बालबालिकालाई घर घरमा पु¥याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिङ्ग स्कूल ’ गोलबजार नगरपालिका २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट…