काठमाडौं । पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको अध्यक्ष प्रेमल कुमार खनालले पेशाको क्षेत्रमा अझै पनि महिलाहरुलाई विभेद हुने बताएका छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले समानताको कुरा महिलाहरुको लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसको आवाज उठाउनको लागि सातै प्रदेशमा यो दिवस मनाउन लागेको बताए । उनले भने, ‘यसको समाधानको…