काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वोच्च अदालतको संरक्षित क्षेत्रका पूर्वाधार निर्माणमा रोक सम्बन्धी आदेशलाई नेपालको विकासमा अवरोधको रूपमा लिएका छन्। उनका अनुसार, यस आदेशले देशलाई थप २०० वर्ष पछाडि धकेल्ने स्थिति सिर्जना गर्नेछ। राजेन्द्र लिङ्देनले बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको बैठकमा सरकारले गलत नीतिहरू लागू गरेकाले ऊर्जा…