Logo

देशको हरेक स्टेपमा एमाले र ओलीको याद आउन थालेको छ : नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले देशको हरेक चरणमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको जनताले स्मरण गर्न थालेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेशस्तरिय युवा जागरण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला, सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले…