Logo

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि जित्नका लागि नेपालले पायाे ११४ रनको लक्ष्य

काठमाडाैं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि जित्नका लागि नेपालले ११४ रनको लक्ष्य पाएको छ । आज भइरहेको फाइनलमा नेपालले सिंगापुरलाई ११३ रनमा अलआउट गर्दै ११४ रनको लक्ष्य पाएकाे हाे । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । जसमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै…