काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेर र चाँदीकाे मूल्य बढेर कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ताेलामा ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार…