Logo

राष्ट्रियसभाको बैठक आज बस्दै, विनियोजन विधेयक अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।  बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य…