काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण…