काठमाडौं । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकालले पार्टीले उद्योगी व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघको पाँचौं केन्द्रीय कमिटि विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले एमालेले उद्योगी व्यवसायीहरुलाई ‘क’ श्रेणीमा राखेको बताएका हुन् । उनले भने, ‘हामी उद्योग तथा व्यवसायी महासंघलाई अनुसूची १ मा नै…