काठमाडौं । राष्ट्रिय सार्वभौमसत्ता आन्दोलन नेपालले नेपाल र बेलायतको द्विपक्षीय शक्तिशाली समिति गठन गर्न माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले विश्वशान्तिका प्रतिमूर्ति गौतम बुद्द जन्मेको देशका नेपाली नागरिकहरुलाई युद्द लड्ने खेताला बनाएर विश्वभरि युद्द लड्न पठाउने कार्यले नेपालको सार्वभौमसत्ता र अस्तित्व नै समाप्त हुन पुगेको भन्दै उक्त समिति गठन गर्न…