काठमाडौं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरुझ को विमोचन भएको छ । बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभलझमा विमोचन भएको हो । साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए…