काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर आपत्ति जनाउँदै सरकारको उदासीनता प्रति कडा आलोचना गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन्…