वीरगन्ज । बाराको एक हत्या घट्नाका विषयमा प्रहरीले अनुसन्धान फितलो गरेको आरोप लागेको छ । प्रहरीले सही दिशातर्फ अनुसन्धान अगाडि नबढाएको कारण राजन साह कानुले आफ्नो कान्छो छोरा समेत गुमाउनु परेको स्थानीय समेतले बताउने गरेका छन् । परवानीपुर गाउँपालिका वडा नम्बर ८ नेवतन बहुवरी घर भई हाल वीरगन्ज–१० रानीघाटमा डेरागरी बस्दै आएका राजन साह कानुका…