Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ । ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ । आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार…