काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । काठमाडौंमा मंगलबार साँझ नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका निर्वमान कार्यकारी निर्देशक…