हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले आफूमाथि ल्याइएको अविश्वास प्रस्तावबारे लोकतान्त्रिक प्रक्रिया पूरा भयो कि भएन भन्ने विषयमा अझै स्पष्ट मूल्यांकन आवश्यक रहेको बताएका छन्। मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो। मतदानपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामाले…