Logo

विवाह गर्ने उपयुक्त समय र विधि के हो ?

मंसिर विवाहको मौसम हो विवाह गर्नलाई विशेष गरी उत्तरायण र दक्षिणायन भन्ने हुन्छ । अहिले दक्षिणायन छन् । माघबाट उत्तरायण हुन्छन् । सकेसम्म उत्तरायणमा विवाह गर्नु उपयुक्त ठानिन्छ । दक्षिणायनमा सकेसम्म विवाह नगर्नु भन्ने चलन छ । तर, विवाह गर्नलाई तुलसी विवाह भएपछि उत्तरायण सम्पन्न हुने भएकाले नहुने कुरा छैन । तर दक्षिणायनमा पनि विवाह…