Logo

सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा भित्रियो

रौतहट । हिन्दूहरुको चाड तिहारपर्वलाई लक्षित गरी तस्करले रौतहट जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम सुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । तस्करले रौतहटको बंकुल, लक्ष्मीपुर बेलविछुवा, रामपुर खाँप, औरैया लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले…