Logo

सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ, अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। आईतबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ रहेकोमा आज २ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। चाँदीको मूल्यमा पनि…