Logo

ग्यास्ट्रिकलाई सामान्य ठान्दा गम्भीर रोगहरु लाग्नसक्छ

नेपालमा धेरै बिरामीहरू लक्षण सुरु हुँदासाथ उपचार खोज्दैनन् । कामको चाप, आर्थिक अभाव, समयको कमी वा ‘सामान्य ग्यास्ट्रिक हो’ भन्ने बुझाइका कारणले अस्पताल ढिला पुग्छन् । परिणामस्वरूप एडभान्स स्टेजमा पुगेपछि मात्र रोग पत्ता लाग्ने, उपचार महँगो हुने र उपचारमा सफलता पाउने संभावना कम हुन्छ ।डा.सिताराम चौधरीपेट तथा पाचन प्रणाली विशेषज्ञनेपालमा साधारण पेट पोल्ने, अपच हुने,…