Logo

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव सुरु

जनकपुर । आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ । साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए । ‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ…